क्रियाशील विवाद र अनुशासन कारबाहीबारे सभापति देउवा र वरिष्ठ नेता कोइरालाबीच छलफल - nepalbahas.com
Source: nepb
पुस १, काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको तयारी चलिरहेका बेला सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइरालाबीच छलफल भएको छ । उनीहरूबीच क्रियाशील सदस्यता फारममा देखिएको विवाद र केही नेतामाथि भएको अनुशासन कारबाहीका विषयमा मंगलबार छलफल भएको हो । कोइराला डा. मीनेन्द्र रिजालसहित मंगलबार सभापति देउवा निवास महाराजगन्ज गएका थिए । …