पोल्याण्डको सीमालाई बलियो बनाउन जर्मनीले सैनिक पठाउने - barnanmedia.com
Source: bnmm
जर्मनीले पोल्याण्डको पूर्वी सीमालाई बलियो बनाउन आफ्नो सेनाकोे एक समूह पोल्याण्डमा पठाउने बताएको छ । मस्कोविरुद्धको लडाइँमा युक्रेनको बलियो समर्थक पोल्यान्डले गत वर्ष मे महिनामा बेलारुस र कालिनिनग्रादको रूसी भू–भागलाई समेट्ने गरी आफ्नो सीमाको लामो भागलाई बलियो बनाउने योजना घोषणा गरेको थियो । बर्लिनस्थित रक्षा मन्त्रालयका प्रवक्ताले पोल्याण्डमा जर्मन सैनिकको मुख्य …