Redirecting...

होटलमा शपथ खाएका मधेसका मुख्यमन्त्रीले दिए पदबाट राजीनामा - farakdhar.com

होटलमा शपथ खाएका मधेसका मुख्यमन्त्रीले दिए पदबाट राजीनामा - farakdhar.com
Source: FRDH

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने एजेन्डासहित बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले पदत्यागको घोषणा गरेका हुन्। सर्वोच्च अदालतले सोमबार साँझ यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सो आदेशअनुसार बुधबार बिहान बैठक बोलाइए पनि सत्तापक्षकै सांसद अनुपस्थित भएका कारण बैठक दिउँसो २ बजेसम्म स्थगित भएको थियो। बैठक फेरि बसेपछि विश्वासको मत नपाइने अवस्था प्रस्ट देखिएपछि मुख्यमन्त्री यादवले पदबाट राजीनामा गरेको घोषणा गरेका हुन्। यादव ...