रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना - www.makalukhabar.com
Source: mkkb
रसुवा । आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन सम्पन्न गराउन आज रसुवामा मुख्य निर्वाचन कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालतको भवनमा स्थापना गरिएको उक्त कार्यालयको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुवकुमार उप्रेतीले एक कार्यक्रमका बीचमा उद्घाटन गरे । आज शान्तिपूर्ण वातावरणमा निर्वाचन, कर्मचारी व्यवस्थापन, सामग्रीको व्यवस्थापन, सवारीसाधन परिचालन र आपसी सहयोगसमेतका विषयमा […] The post रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना appeared first on Makalu Khabar : makalukhabar.com.