Redirecting...

ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए - www.drishtinews.com

ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए - www.drishtinews.com
Source: dist

काठमाडौं । नेकपा एमालेको जारी मतगणनामा अध्यक्ष पदमा केपी शर्मा ओलीले अग्रता बढाएका छन् । एमाले निर्वाचन आयोगका अनुसार अध्यक्षका उम्मेदवार केपी ओलीले ३३३ मत ल्याउँदा ईश्वर पोखरेलले ११० मत पाएका छन् । ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजेतिर सकिएको थियो । अहिले […]