Redirecting...

चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य - nepallive.com

चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य - nepallive.com
Source: nliv

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शनिवारको डे-नाइट म्याचमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको हो।