Redirecting...

संखुवासभाबाट झापा जाँदै बस पल्टिँदा १४ जना घाइते - nepalkhabar.com

संखुवासभाबाट झापा जाँदै बस पल्टिँदा १४ जना घाइते - nepalkhabar.com
Source: nkkb

शनिबार संखुवासभाको धर्मदेवी नगरपालिका-९ मूलगाउँबाट झापाको दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। बा २ प ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका-१ स्थित देउराली घुम्तीमा सडकदेखि करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।  घाइते हुने...