Redirecting...

अध्यक्षमा डा.बद्री रिजाल र डा. मंगल रावल भिड्ने निश्चित - healthbani.com

अध्यक्षमा डा.बद्री रिजाल र डा. मंगल रावल भिड्ने निश्चित - healthbani.com
Source: htlt

काठमाडौं । नेपाल चिकित्सक संघको निर्वाचनका लागि अध्यक्षमा डा.बद्री रिजाल र डा. मंगल रावलबीच प्रतिष्पर्धा हुने निश्चित भएको छ । मंगलबार प्रजातन्त्रवादी चिकित्सकको तर्फबाट डा.रिजालको नेतृत्वमा जाने निश्चित भएको हो । डा.रिजाल हाल संघको वरिष्ठ उपाध्यक्ष छन् । संघका हालका वरिष्ठ उपाध्यक्ष डा रिजालले आफ्नो नेतृत्वमा चुनावमा जाने निश्चित भएको जानकारी दिए । यसअघि नै...