पार्टीको महाधिवेशनले केपी ओलीलाई नै अध्यक्ष चयन गर्छ : विष्णु रिमाल - annapurnapost.com
Source: anna
काठमाडौं : नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले पार्टीको महाधिवेशनले केपी शर्मा ओलीलाई नै अध्यक्ष चयन गर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले अध्यक्ष पदमा करिब सहमति भइसकेको भन्दै यसमा कुनै विवाद नरहेका दाबी गरेका हुन्। जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य लिएर ए…