Redirecting...

मधेशका मुख्मन्त्री सोनलद्वारा प्रदेशसभा बैठकमै राजीनामा - www.kathmandupati.com

मधेशका मुख्मन्त्री सोनलद्वारा प्रदेशसभा बैठकमै राजीनामा - www.kathmandupati.com
Source: kpti

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् । शनिबार बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन लाग्दा सांसदहरूबीच उत्पन्न विवादबीच मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएको घोषणा गरेका हुन् । त्यसपछि सभामुख रामचण्द्र मण्डलले मधेश प्रदेश सभाको बैठक अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित भएको घोषणा गरेका छन् ।