आज २८ जिल्लामा आकस्मिक बाढीको जोखिम - www.drishtinews.com
Source: dist
काठमाडौं । जल तथा मौसम विभागअत्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज विभिन्न २८ जिल्लामा बाढी आउने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । महाशाखाले बुलेटिन जारी गर्दै आज बझाङ, अछाम, सुर्खेत, दैलेख, जाजरकोट र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जानकारी दिएको हो । […]