एमाले महाधिवेशनः आज बन्दसत्र सुरु हुँदै, दुबै पक्ष प्यानल बनाउन सक्रिय - www.ajakoartha.com
Source: arth
काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ। नयाँ नेतृत्व चयनका लागि आज (आइतबार) बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन हुने पूर्व निर्धारित कार्यक्रम भए पनि नेतृत्वमा आन्तरिक सहमति नजुट्दा