बहुविवाह मुद्दामा १ लाख ९ हजार ५ सय रुपैयाँ बुझाएर छुटे एमाले नेता पासाङ शेर्पा - www.lokpath.com
Source: LKPT
काठमाडौं । एक साताअघि बहुविवाह मुद्दामा पक्राउ परेका एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा कैद बापतको रकम तिरेर छुटेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आइतबार कैदबराबरको रकम बुझाउन मिल्ने गरी आदेश दिएपछि उनी रकम बुझाएर छुटेका हुन् । गम्भीर प्रकृतिको बाहेक एक वर्षमुनिको कैद सजायबराबर रकम बुझाएर छुट्न मिल्ने व्यवस्था छ । […]