सुदूरपश्चिमलाई लगातार छैटौँ जित, चितवनको ‘प्लेअफ’ यात्रा कठिन - www.drishtinews.com
Source: dist
काठमाडौं । चितवन राइनोजलाई हराउँदै सुदूरपश्चिम रोयल्स पहिलो ‘क्वालिफायर’मा पुगेको छ भने विराटनगर किंग्सको पनि ‘प्लेअफ’मा स्थान सुरक्षित भएको छ । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार साँझ चितवनलाई ४९ रनले हराउँदै सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा पुगेको हो । सुदूरपश्चिमले अहिलेसम्म खेलेका ६ वटै खेल जितेको छ । लिग चरणमा अपराजित रहेको सुदूरपश्चिम १२ अङ्कसहित […]