Redirecting...

‘टनकपुर ब्यारेजबाट नेपालतर्फ पानी छाड्न भारतसँग समन्वय भइरहेको छ’ : ऊर्जा मन्त्री घिसिङ - nepallive.com

‘टनकपुर ब्यारेजबाट नेपालतर्फ पानी छाड्न भारतसँग समन्वय भइरहेको छ’ : ऊर्जा मन्त्री घिसिङ - nepallive.com
Source: nliv

ब्यारेजको बुधबार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फको नहरमा पानी छोड्न भारतसँग समन्वय भइरहेको बताएका हुन्।