Redirecting...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित) - www.drishtinews.com

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित) - www.drishtinews.com
Source: dist

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलवार सार्वजनिक गरेका हुन् । सरकारले अरुण तेस्रो जलविद्युत परियोजना विकासका लागि विकासकर्ता कम्पनी र लगानी बोर्डबिच भएको सम्झौताअनुसार प्रोजेक्ट रिभ्यू प्यानल गठन गर्ने र सम्झौता स्वीकृत गर्ने निर्णय […]