सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधि - barnanmedia.com
Source: bnmm
काठमाडौँ । जेनजी आन्दोलनपछि अनेरास्ववियुको अध्यक्षबाट हटाइएका डा। सुजन कडरिया नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि मनोनीत भएका छन् । १०८ जना मनोनीत हुँदा कडरिया पनि परेका हुन् । त्यस्तै पूर्व राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिना, पूर्व राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य, दिनेशचन्द्र देवकोटा, भेषराज अधिकारी लगायत मनोनीत प्रतिनिधि बनेका हुन् ।