Redirecting...

भीम सार्कीको आक्रामक अर्धशतक - annapurnapost.com

भीम सार्कीको आक्रामक अर्धशतक - annapurnapost.com
Source: anna

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएलए)मा काठमान्डु गोर्खाजका मध्य क्रमका ब्याटर भीम सार्कीले आक्रामक अर्धशतक पूरा गरेका छन्।  उनले १९ बलमा ५ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरे। यो जारी संस्करणको सबैभन्दा छिटो अर्धशतक हो।  उनले जारी संस्करणको सबैभन्दा छिटो अर्धशतक पूरा गरे। उनले ओपनर बेन चाल्र्सवर्थसँग ७६ रनको साझेदारी गरेका थिए।