Redirecting...

हेटौँडामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु - www.lokpath.com

हेटौँडामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु - www.lokpath.com
Source: LKPT

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–९ माष्टरचोकस्थित पूर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । शनिबार राति जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६५६ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीको देवदह नगरपालिका-८ निवासी ३७ वर्षीय रामबहादुर बोहराको उपचारका क्रममा […]