Redirecting...

जेलेन्स्कीको घोषणा : युद्ध अन्त्यका लागि बर्लिन वार्ताका लागि तयार छु - farakdhar.com

जेलेन्स्कीको घोषणा : युद्ध अन्त्यका लागि बर्लिन वार्ताका लागि तयार छु - farakdhar.com
Source: FRDH

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्णरूपमा तयार रहेको बताएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत तथा युरोपेली नेताहरूसँग हुने भेटघाटलाई अत्यन्तै महत्त्वपूर्ण भएको उल्लेख गरे ।  गत महिना ट्रम्पले सार्वजनिक गरेको युद्ध अन्त्यसम्बन्धी योजनामा युक्रेनले केही भू-भाग त्याग्नुपर्ने सङ्केत रहेको भन्दै आलोचना हुँदै आएको छ ।  यसैबीच, वासिङ्टनले किएभमाथि सम्झौतामा पुग्न दबाब बढाइरहेको बताइन्छ । उक्त प्रस्तावपछि अमेरिका र य...