पाटन संग्रहालयमा तेस्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु - ekantipur.com
Source: kant
बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान बढाउने उद्देश्यले तेस्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु भएको छ ।