प्रधानमन्त्री कार्की र अमेरिकाका राजदूत थम्पसनबीच भेटवार्ता - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । भेटमा दुवै पक्षबीच द्विपक्षीय हित, सहयोग र समसामयिक विषयमा छलफल भएको छ । भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई लामो समयदेखि पुर्याउँदै आएको विकास सहयोग र […]