Redirecting...

एनपिएल–२ मा कुन कप्तानको नाममा कति जित ? - farakdhar.com

एनपिएल–२ मा कुन कप्तानको नाममा कति जित ? - farakdhar.com
Source: FRDH

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को सम्पूर्ण नतिजा आइसकेको छ । यसपालि लुम्बिनी लायन्सले उपाधि जित्यो । उसले शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै पहिलोपटक एनपिएल ट्रफी जितेको हो । लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको सुदूरपश्चिम भने दुवैपटक ट्रफीविहीन भयो । कुनै पनि टिमले ट्रफी जित्न टिमका सबै खेलाडीले महत्वपूर्ण योगदान दिन आवश्यक हुन्छ । अझ बढी महत्वपूर्ण हुन्छ टिम कप्तानको भूमिका–प्रदर्शन । जसरी लुम्बिनीलाई ट्रफी दिलाउन कप्तान रोहितले महत्वपूर्ण भूमिका खेले । चाहे त्यो ब्...