बालेनलाई प्रश्नभन्दा माथि नराख्नुस्, उनी जवाफदेही हुनुपर्छ : राउत - ekantipur.com
Source: kant
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहलाई प्रश्नभन्दा माथि राख्न नहुने जेन-जी आन्दोलनकी अगुवा भावना राउतले सुझाव दिएकी छन् । शाह चढेको गाडीको सम्बन्धलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठिरहेको भन्दै राउतले जवाफदेही बन्नुपर्ने बताएकी हुन् ।