समानुपातिक उम्मेदवारबारे दलहरूमा असन्तुष्टि - ekantipur.com
Source: kant
प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर कांग्रेस, एमाले, रास्वपा र राप्रपाभित्र असन्तुष्टि चर्किएको छ । उम्मेदवारको नाम र क्रमसंख्यालाई लिएर दलहरूभित्र विवाद भएको हो ।