जुनसुकै बेला ठूलो पहिरो खस्न सक्ने, नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालन - hamrakura.com
Source: hmkr
नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन–नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।