Redirecting...

कर्णाली सरकारद्वारा पहिलो पटक ३०५ जना स्थानीय कर्मचारीको सरुवा (सूची) - nepalkhabar.com

कर्णाली सरकारद्वारा पहिलो पटक ३०५ जना स्थानीय कर्मचारीको सरुवा (सूची) - nepalkhabar.com
Source: nkkb

संघीयतापछि कर्णाली प्रदेश सरकारले पहिलो पटक स्थानीय तहका कर्मचारीहरूको सरुवा गरेको छ। कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत ३०५ जना कर्मचारीलाई सरुवा गरेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुर्खेतका अनुसार हालै जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन–२०८१ संशोधित ऐनको अधिकार प्रयोग गर्दै...