Redirecting...

रवि लामिछानेको मुद्दामा मिसिल झिकाउन आदेश - www.pardafas.com

रवि लामिछानेको मुद्दामा मिसिल झिकाउन आदेश - www.pardafas.com
Source: pfds

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश आएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सभापति लामिछाने जोडिएको सहकारी ठगीसम्बन्धी मुद्दामा मिसिल झिकाउने आदेश दिएको हो । सुप्रिम सहकारी ठगीसम्बन्धी सक्कल मिसिल अहिले सर्वोच्च अदालतमा रहेको छ । त्यसकारण मिसिल झिकाउने आदेश भएको उच्च अदालत तुलसीपुरको बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।