प्रचण्डको भिडिओ सन्देश- म पुराना नेताको भिडमा छैन, अब सत्ताको लोभ छैन - nepalkhabar.com
Source: nkkb
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्कमल दाहाल ‘प्रचण्ड’ले आइतबार भिडिओ सन्देश दिँदै आफू पुराना नेताहरूको भिडमा रहेको र सत्ताको लोभ नभएको बताएका छन्। सामाजिक सञ्जालमार्फत जेनजी र युवालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले नयाँ पुस्ताको उज्ज्वल भविष्यका लागि लड्ने बताएका छन्। ‘धेरैलाई लाग्न सक्छ, म र मजस्ता पुराना नेता एउटै हुन्। तर म आज य...