Redirecting...

सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा छुट - ekantipur.com

सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा छुट - ekantipur.com
Source: kant

सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुपबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार आईएमई हस्पिटालिटी ग्रुपअन्तर्गत सञ्चालित होटल तथा विभिन्न सेवामा छुट दिने भएको हो ।