Redirecting...

बालबालिकामा देखिने नेफ्रोटिक सिन्ड्रोम : समयमै उपचार नगरे फेल हुनसक्छ मिर्गौला, जान सक्छ ज्यान - www.lokpath.com

बालबालिकामा देखिने नेफ्रोटिक सिन्ड्रोम : समयमै उपचार नगरे फेल हुनसक्छ मिर्गौला, जान सक्छ ज्यान - www.lokpath.com
Source: LKPT

काठमाडौं । कीर्तिपुर अस्पतालका बाल रोग विशेषज्ञ हुन्, डा. श्रीधर खनाल । विगत ७ वर्षदेखि बालबालिकामा हुने रोगको पहिचान र उपचारमा खटिएका डा. खनाल पछिल्लो समय बालबालिकामा देखिने नेफ्रोटिक सिन्ड्रोम रोगका कारण चिन्तित छन् । सुरुमा रोगबारे पहिचान नै नहुने वा नगर्ने र पहिचान भइसकेपछि पनि नियमित उपचार वा निदानमा ध्यान नदिँदा बालबालिकाको मिर्गौला नै […]