सरकारले चुनाव घोषणा गरे पनि चुनावी वातावरण छैन: ओली - www.drishtinews.com
Source: dist
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले चुनाव घोषणा गरे पनि वर्तमान अवस्थामा चुनावी वातावरण नभएको दाबी गरेका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, “अव सरकारले चुनाव भनेको छ तर चुनावी वातावरण छैन । खोसिएका हतियार अझै जम्मा […]