विकराल बन्दै विद्यार्थी पलायन - annapurnapost.com
Source: anna
देशमा अध्ययनका लागि विद्यार्थी पलायनको गति विकराल बन्दैछ । वार्षिक रूपमा एक लाखको संख्यामा विद्यार्थी विदेश जाने गरेको तथ्यांकहरूले पुष्टि गरेका छन् । यसरी विद्यार्थी अध्ययनका लागि विदेश जाँदा अर्बौं रुपैयाँ बाहिरिने गरेको छ । अर्काेतर्फ स्वदेशमा भएका शिक्षण संस्था विद्यार्थीविहीन हुँदैछन् । शिक्षण संस्थामा लगानी गर्ने व्यक्तिहरूको लगानी उच्च जोखिममा परेको छ । सरकारी लगानीमा …