Redirecting...

मदिरा तस्करी मुठभेडमा युवकको मृत्यु घटनाबारे आयोगले थाल्यो अनुसन्धान  - www.onlinekhabar.com

मदिरा तस्करी मुठभेडमा युवकको मृत्यु घटनाबारे आयोगले थाल्यो अनुसन्धान  - www.onlinekhabar.com
Source: onkh

सप्तरीमा मदिरा नियन्त्रणका लागि भन्दै प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।