अब चुनाव नलड्ने भन्दै एमाले केन्द्रीय सदस्य भूपेन्द्र थापाले गरे सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा - www.prasashan.com
Source: pras
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद भूपेन्द्रबहादुर थापाले ११ औँ महाधिवेशनपछि आफू सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेका छन् । म्याग्दी जिल्ला इन्चार्ज समेत रहिसकेका थापाले पारिवारिक समस्याका कारण अब सक्रिय भूमिकामा नरहने बताएका हुन् । यद्यपि पार्टीप्रतिका निष्ठा र समर्थन सदैव रहेन समेत थापाले प्रष्ट पारेका छन् । थापाले वक्तव्यमा भनेका […]