सामाजिक सञ्जालमा भ्रम छर्नेलाई कानुनी दायरामा ल्याउन आदेश कुर्नु पर्दैन : गृहमन्त्री अर्याल - ekantipur.com
Source: kant
गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम, तथ्यहीन तथा अमर्यादित सामग्री फैलाउनेलाई माथिल्लो तहको आदेश कुर्नु नपरी तत्काल कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन् ।