नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा संयुक्त आचार्य कोषाध्यक्षका उम्मेदवार - swasthyakhabar.com
Source: swkh
डा आचार्यले डा बद्री रिजाल नेतृत्वको टिमबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन्। आचार्य एनेस्थेसियोलोजिष्ट हुन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट एमडी अध्ययन गरेका डा आचार्य हाल नेपाल अर्थोपेडिक अस्पतालमा कार्यरत छन्।