Redirecting...

भर्खरै बनेको भोलेन्टियर फोर्सबाट प्रतिनिधि, ईश्वर पोखरेल नेतृत्वको प्रतिष्ठानलाई ‘बाइकट’ - www.onlinekhabar.com

भर्खरै बनेको भोलेन्टियर फोर्सबाट प्रतिनिधि, ईश्वर पोखरेल नेतृत्वको प्रतिष्ठानलाई ‘बाइकट’ - www.onlinekhabar.com
Source: onkh

एमालेले सबै विभागबाट प्रतिनिधि आउने व्यवस्था गरेको छ । केन्द्रीय कार्यालयबाट समेत छुट्टै प्रतिनिधि आएका छन् । तर वरिष्ठ उपध्याध्यक्ष प्रमुख रहेको प्रतिष्ठानबाट प्रतिनिधि आउने व्यवस्था गरिएको छैन ।