पर्सामा परालको थुप्रोभित्र लुकाएर राखिएको गाँजा बरामद - annapurnapost.com
Source: anna
वीरगन्ज : पर्साको पकहाँ मैनपुर गाउँपालिका-२ सुर्जाहामा परालभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ। परालको थुप्रोभित्र लुकाएर राखिएको ४० केजी गाँजा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। प्रहरीका अनुसार शुक्रबार दिउँसो परालधनीले पराल निकाल्ने क्रममा परालको थुप्रोभित्र गाँजाको तीनवटा पोका देखेपछि प्रहरीलाई ख…