लहान नगरपालिकाले आगामी पाँच वर्षमा घरघरमा खानेपानी पुर्याउने - www.osnepal.com
Source: osnp
सिरहा, १६ साउन -लहान नगरपालिकाले सन् २०३० भित्र नगरका सबै घरमा शुद्ध खानेपानी पु¥याउने महत्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गरेर खानेपानी र सरसफाइलाई प्रमुख प्राथमिकतामा राखिएकोे बताउनुभयो । नगर प्रमुख चौधरीले भन्नुभयो, “हामीले २०३० सम्म २४ वटै वडामा पानी पु¥याउने योजना बनाएका छौँ ।” योजनाअनुसार प्रारम्भिक चरणमा वडा […] The post लहान नगरपालिकाले आगामी पाँच वर्षमा घरघरमा खानेपानी पुर्याउने appeared first on OSNepal.