सर्त पूरा हुने भएपछि मुख्यमन्त्री लामाले आइतबार राजीनामा दिने - www.samayapost.com
Source: smyp
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आफ्नो सर्त पूरा हुने भएपछि आइतबार पदबाट राजीनामा दिने भएका छन्। शनिबार बुढानीलकण्ठमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको छलफलमा लामाले सशर्त राजीनामा दिन सहमत भएका हुन्। छलफलमा लामाले साउन १४ गते नियुक्त गरेका मन्त्रीहरू गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई निरन्तरता दिने सर्त राखेका थिए। यो सर्तमा […]