Redirecting...

इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा - nepallive.com

इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा - nepallive.com
Source: nliv

११२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोलीले १७ दशमलव ३ ओभरमै मात्र ४ विकेट गुमाएर ११५ रन बनायो र ६ विकेटको जित हात पार्‍यो ।