Redirecting...

बीमा प्राधिकरणको ११ करोडको दायित्व पुग्यो २ अर्ब ७० करोड, कति छ सम्पत्ति ? - aarthiknews.com

बीमा प्राधिकरणको ११ करोडको दायित्व पुग्यो २ अर्ब ७० करोड, कति छ सम्पत्ति ? - aarthiknews.com
Source: aaab

काठमाडौं । नेपाल बीमा प्राधिकरणको दायित्व करिब २५ गुणाले वृद्धि भएको छ । प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार भुक्तान गर्नुपर्ने दायित्व २४.८८ गुणाले वृद्धि भएको हो ।  अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म प्राधिकरणको कुल दायित्व १० करोड ८८ लाख रुपैयाँ मात्र थियो । तर, गत आर्थिक वर्षको असार मसान्तसम्म यस्तो दायित्व बढे…