Redirecting...

कांग्रेस विशेष महाधिवेशन मङ्सिर २४ मा गर्न प्रस्ताव - www.drishtinews.com

कांग्रेस विशेष महाधिवेशन मङ्सिर २४ मा गर्न प्रस्ताव - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा मङ्सिर २४ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव भएको छ । केन्द्रीय सदस्य मधु आचार्यले विशेष महाधिवेशनको मङ्सिर २४ गते गर्न प्रस्ताव गरेका हुन् । शुक्रवारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले छोटो समयमा अधिवेशन सम्पन्न गर्नेगरी प्रस्ताव प्रस्तुत गरेको जानकारी दिए । उनले भने, ‘नेपाली कांग्रेस को विधान […]