आजको मौसम : पश्चिमी वायुको प्रभाव, चार प्रदेशका उच्च भेगमा आंशिक बदली - www.ukeraa.com
Source: uker
काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने छ। यी क्षेत्र बाहेक देशका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। आज राति कोशी र बा…