विश्वकपका लागि नेपाली क्रिकेट टोलीको नयाँ आधिकारिक जर्सी र ट्रफि सार्वजनिक - www.imagekhabar.com
Source: imkh
काठमाडौं । भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी-२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ आधिकारिक जर्सी सोमबार सार्वजनिक गरिएको छ। साेही खेल आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा हुने भएकाे हाे। नेपाल क्रिकेट संघ (क्यान)र आधिकारिक किट पार्टनर ‘टी१० स्पोर्ट्स्’ को सहकार्यमा जर्सी सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा […] The post विश्वकपका लागि नेपाली क्रिकेट टोलीको नयाँ आधिकारिक जर्सी र ट्रफि सार्वजनिक appeared first on Imagekhabar - Online News Portal of Nepal.