Redirecting...

उपल्लो डोल्पाबासी भन्छन्, हिमपातले मतदान गर्न 'असम्भव' - ekantipur.com

उपल्लो डोल्पाबासी भन्छन्, हिमपातले मतदान गर्न 'असम्भव' - ekantipur.com
Source: kant

शे–फोक्सुण्डो गाउँपालिका-४ का उर्गेन लामा काम विशेषले काठमाडौं झरेका छन् । उनलाई घर कसरी फर्किने भन्ने चिन्ताले पिरोलेको छ । उनी चैत मसान्तमा फर्किने गरी झरेका हुन् । तर, फागुन २१ मा निर्वाचन तोकिएकाले कसरी भोट हाल्न जाने भन्ने उनको मनमा गहिरो चिन्ता छ ।