Redirecting...

पारिजात पब्लिक स्कुलको भ्यान दुर्घटनाः २१ जना घाइते, ६ बालबालिका गम्भीर - nepalkhabar.com

पारिजात पब्लिक स्कुलको भ्यान दुर्घटनाः २१ जना घाइते, ६ बालबालिका गम्भीर - nepalkhabar.com
Source: nkkb

झापाको मेचीनगर नगरपालिका–९ स्थित खुट्टिडाँगीको भित्री सडकखण्डमा शुक्रवार बिहान भएको भ्यान दुर्घटनामा २१ जना घाइते भएका छन्। पारिजात पब्लिक स्कुलका विद्यार्थी बोकेको मे १ ज ३१०७ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना परेका अधिकांश घाइते बालबालिका रहेका छन्। दुर्घटना मागुरमाडीबाट विद्यालयतर्फ जाँदै गरेको बेला भएको प्रहरीले जनाएको छ। भ्यान आफैं अनियन्त्रित भएर दुर्घ...