Redirecting...

इमर्जिङ नेपालद्वारा लाभांश घोषणा - www.onlinepana.com

इमर्जिङ नेपालद्वारा लाभांश घोषणा - www.onlinepana.com
Source: onpa

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले आव २०८१/८२ को अन्त्यसम्मको मुनाफा तथा सञ्चित कोषबाट हाल कायम चुक्तापूँजीको ५.२६३१५ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीको हाल कायम चुक्तापूँजी ५५ करोड ५६ लाख रुपैयाँ रहेको छ । उक्त लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ । The post इमर्जिङ नेपालद्वारा लाभांश घोषणा appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).