Redirecting...

निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता - www.drishtinews.com

निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता - www.drishtinews.com
Source: dist

काठमाडौँ । निर्वाचन आयोगले आशन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ । आयोगले उपसचिवहरु प्रकाश न्यौपाने, कुलबहादुर जिसी र सङ्गीता पुन श्रीसलाई सहायक प्रवक्ता तोकेको हो । आयोगले थप गरिएका तीन सहायक प्रवक्ताको विवरण आफ्नो वेबसाइटमा समावेश गरेको छ । आयोगका प्रवक्तामा सहसचिव नारायणप्रसाद भट्टराई रहनुभएको छ […]